सार्वजनिक ईभीमा भन्सार छुट भए पनि व्यवसायीको रोजाइमा पेट्रोलियम सवारी साधन, किन ?

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा विद्युतीय सार्वजनिक सवारी साधन आयातमा छुट दिए पनि यातायात ब्यवसायीहरुको रोजाइमा भने पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारी साधन नै परेको छ । सरकारले अभन्सार छुट सुविधा दिए पनि मूल्य अन्तर तथा विभिन्न अन्य कारणले ब्यवसायीहरुको रोजाइमा पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारी साधन परेको हो । साधारणतया १५ … Continue reading सार्वजनिक ईभीमा भन्सार छुट भए पनि व्यवसायीको रोजाइमा पेट्रोलियम सवारी साधन, किन ?