साउनमा रिकभर भएको ब्याज गत आवकै मान्न पाउने, बैंकहरुको वित्तीय विवरण कहिले आउँछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले यही असारमा नउठेको ब्याज साउनमा रिकभर भए गत आर्थिक वर्षकै मान्न पाउने बाटो खोलेको छ । केन्द्रीय बैंकले सोमबार एक सूचना निकाल्दै एक्रुअल बेसिसमा आम्दानी देखाइएको ब्याज साउनमा प्राप्त भएमा सो रकमलाई गत आवकै मान्न पाउने व्यवस्था गरेको जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाले … Continue reading साउनमा रिकभर भएको ब्याज गत आवकै मान्न पाउने, बैंकहरुको वित्तीय विवरण कहिले आउँछ ?