लघुवित्तको लाभांशमा राष्ट्र बैंकको लगाम, एक लघुवित्त एक ग्राहक नीतिबाट ‘ब्याक’

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको प्रतिफलमा लगाम लगाएको छ । केन्द्रीय बैंकले आइतबार एक परिपत्र जारी गर्दै ग्राहक संरक्षण कोषमा राख्नुपर्ने रकमको सीमा बढाएको लघुवित्तको प्रतिफलमा अंकुश लगाएको हो । परिपत्र अनुसार अबदेखि लघुवित्तले आर्जित मुनाफाको ३ प्रतिशत ग्राहक संरक्षण कोषका लागि छुट्याउनु पर्ने भएको छ । हालसम्म १ प्रतिशतमात्र छुट्याउनु पर्ने … Continue reading लघुवित्तको लाभांशमा राष्ट्र बैंकको लगाम, एक लघुवित्त एक ग्राहक नीतिबाट ‘ब्याक’