मौद्रिक नीतिको प्रभावः सेयर बजारमा दोस्रो सर्किट

काठमाडौं । पहिलो सर्किट लागेर खुलेको बजार १ मिनेट पनि कारोबार हुन नपाउँदै दोस्रो सर्किट लागेको छ । आइतबार सेयर कारोबार सुरु भएको १ मिनेट लगत्तै ४ प्रतिशतले बढेर २० मिनेट कारोबार स्थगत भएको थियो । कारोबार स्थगन भएपछि खुलेको बजारमा १ मिनेट पनि कारोबार हुन नपाउँदै दोस्रो सर्किट लागेको छ । यो सँगै बजार … Continue reading मौद्रिक नीतिको प्रभावः सेयर बजारमा दोस्रो सर्किट