मौद्रिक नीतिमा गभर्नरले गरे राजनीति: ३ वर्षदेखिका सुधार रोकिने, वित्तीय स्थायित्व जोखिममा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्दै २०७८ सालदेखि लिइएका कसिला प्रावधानको औचित्यमा प्रश्न मात्रै उठाएका छैनन्, नियमनकारी व्यवस्थामा अनुचित छुट दिँदै अन्धाधुन्ध कर्जा लगानी गर्ने विगतको अभ्यासलाई पुनर्जिवित गरेर वित्तीय स्थायित्व जोखिममा पार्ने बाटो खुला गरेका छन् ।   काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन बिगार्ने गरी नियामकीय व्यवस्थामा अत्याधिक … Continue reading मौद्रिक नीतिमा गभर्नरले गरे राजनीति: ३ वर्षदेखिका सुधार रोकिने, वित्तीय स्थायित्व जोखिममा