मौद्रिक नीतिमा सरकारको छाया: ५ वर्षअघिकै अवस्थामा फर्किए गभर्नर, यस्ता छन् मुख्य व्यवस्था

काठमाडौं । लगातार ३ वटा मौद्रिक नीतिमार्फत् कडाइ गरेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रातारात उदार बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सार्वजनिक मञ्चहरुमा ‘खुकुलो मौद्रिक नीति ल्याएर अर्थतन्त्र चलायमान बनाउँछौं’ भनेको वाक्यलाई गभर्नर अधिकारीले मौद्रिक नीतिमा हूबहू लागू गरेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा अत्याधिक लचिलो मौद्रिक … Continue reading मौद्रिक नीतिमा सरकारको छाया: ५ वर्षअघिकै अवस्थामा फर्किए गभर्नर, यस्ता छन् मुख्य व्यवस्था