मौद्रिक नीतिबाट बैंकर मक्ख !

काठमाडौं । शुक्रबार सार्वजनिक मौद्रिक नीतिबाट बैंकरहरु खुसी देखिएका छन् । बैंकहरुले अपेक्षा गरेअनुसार मौद्रिक नीतिले सुविधा दिएपछि तथा अर्थतन्त्र पनि चलायमान हुने गरी मौद्रिक उपकरण र नियामकीय हेरफेरको उद्घोष गरेकाले बैंकिङ क्षेत्रले मौद्रिक नीतिको सराहना गरेको हो । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठनका नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अर्थतन्त्रको सुस्तताले निम्त्याएको … Continue reading मौद्रिक नीतिबाट बैंकर मक्ख !