निजामती हाँक्ने पहिलो महिला: शाखा अधिकृतबाट मुख्यसचिवसम्मको ३० वर्षे यात्रा

२०५२ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी लिलादेवी गड्तौला ३० वर्षमा कसरी बनिन् मुख्यसचिव ? काठमाडौं । निजामति सेवाको सर्वोच्च पद मुख्यसचिवमा पहिलो पटक महिला कर्मचारी लीलादेवी गड्तौला नियुक्त भएकी छन् । प्रशासनिक क्षेत्रको इतिहासमा छोटो अवधिका लागि भए पनि गड्तौलाले एउटा इतिहास रचेकी छन् । बिहीबार सरकारले गडतौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । … Continue reading निजामती हाँक्ने पहिलो महिला: शाखा अधिकृतबाट मुख्यसचिवसम्मको ३० वर्षे यात्रा