७ वटा विमान दुर्घटनाको जिम्मेवारी लिनुपर्छ भन्दै सांसदले महानिर्देशक अधिकारीलाई पारे र्‍याखर्‍याख्ती (भिडियो)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरुले प्रश्न उठाएका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरुले प्राधिकरणको नेतृत्व माथि प्रश्न उठाएका हुन् । सांसदहरुले प्राधिकरणका महानिर्देशकमा प्रदीप अधिकारी आएसँगै मुलुकमा ७ भन्दा बढी हवाई दुर्घटना भएको भन्दै उनलाई र्‍याखर्‍याख पारेका हुन् । सांसदहरुले विगत १९ महिनादेखि … Continue reading ७ वटा विमान दुर्घटनाको जिम्मेवारी लिनुपर्छ भन्दै सांसदले महानिर्देशक अधिकारीलाई पारे र्‍याखर्‍याख्ती (भिडियो)