महानिर्देशक अधिकारीलाई सांसदको प्रश्न: तपाईं आएपछि ७ वटा विमान दुर्घटना भइसके त्यसको जिम्मेवारी लिनु पर्दैन ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि संसदीय समितिमा हवाई उड्डयन सुरक्षामा गम्भीर कमजोरी गरेको आरोप लागेको छ । बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्ने सांसदहरुले अधिकारीकै कमजोरीले हवाई दुर्घटना बढेको आरोप लगाए । बुधबारमात्र सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै दुर्घटनामा पर्दा १८ जनाको ज्याएन गएको … Continue reading महानिर्देशक अधिकारीलाई सांसदको प्रश्न: तपाईं आएपछि ७ वटा विमान दुर्घटना भइसके त्यसको जिम्मेवारी लिनु पर्दैन ?