विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न अटेरी, दुर्घटना भए कति क्षति हुन्छ ?

काठमाडौं । बुधबार सौर्य एयरको जहाज विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । गोठाटारतर्फको साइडमा दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको ज्यान गयो । एकपटक सोच्नुस् त, कुनै दिन विमान सिनामंगलतर्फको नेपाल आयल निगमको हवाइ इन्धन डिपो भएको ठाउँमा दुर्घटना भयो भने के हुन्छ ? जानकारहरुका अनुसार डिपोतर्फ जहाज खसेर डिपोमा ठोक्किएको … Continue reading विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न अटेरी, दुर्घटना भए कति क्षति हुन्छ ?