विमान दुर्घटनाबारे सांसदको प्रश्नमा क्यानका महानिर्देशकको जवाफ: बोल्न मिल्दैन

काठमाडौं । बुधबार विहान सौर्य एयरलाइन्स दुर्घटना र असम्बन्धित व्यक्तिहरु विमानमा सवार भएको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ । बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुले बुधबारको दुर्घटनाबारे प्रश्न गरेका थिए । तर नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सांसदहरुको प्रश्नलाई गम्भीर रुपमा नलिइ पन्छिएका छन् । सौर्य … Continue reading विमान दुर्घटनाबारे सांसदको प्रश्नमा क्यानका महानिर्देशकको जवाफ: बोल्न मिल्दैन