गत आर्थिक वर्षको मौद्रिक नीति कति सफल ? (भिडियो)

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीको कार्यालबाट ‘एकपल्ट हेर्ने’ भनेपछि रोकिएको थियो । समष्टिगत आर्थिक स्थायित्व कायम गर्न तरलता व्यवस्थापन गर्दै कर्जा प्रवाह र ब्याजदरलाई प्रवाहित गर्ने काम मौद्रिक नीतिले गर्दछ । मौद्रिक नीतिले अर्थतन्त्रमा आवश्यक … Continue reading गत आर्थिक वर्षको मौद्रिक नीति कति सफल ? (भिडियो)