सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्धार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमाभित्र सौर्य एयरको विमान दुर्घटनापछि उद्धारका क्रममा भएको कमजोरीले समग्र हवाई सुरक्षा र उड्डयन सुरक्षाप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वको लापरवाही उदांगो भएको छ । काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एयरपोर्ट सर्भिस म्यानुअल ९८४७ अनुसार विमानस्थलको सीमाबाट ४ किलोमिटरसम्मको दुरीमा हुने हवाई दुर्घटनामा उद्धारको कमान्ड र कन्ट्रोल रेस्क्यू एण्ड … Continue reading सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्धार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै