विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली

काठमाडौं । राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा पोखरा उडेको सौर्य एयरको चार्टर्ड फ्लाइट दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । चालक दलका दुई सदस्यसहित १९ जना सवार नाइन एन एएमई सीआरजे २०० विमान दुर्घटना हुँदा क्याप्टेन मनिषरत्न शाक्य बाँचेका छन् भने अरु सबैको मृत्यु भएको प्रहरीले पुष्टि … Continue reading विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली