क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवाल क्याप्टेन हुने लाइनमा थिए । २ वर्षअघि मात्रै सौर्य एयरमा कोपाइलटको रोजगारी पाएका कटुवाल दक्षिण अफ्रिकामा पढेर नेपाल फर्किएका थिए । २७ वर्षीय सुशान्त परिवारको एक्लो सन्तान हुन् । बुवा र आमा विराटनगरमा बस्ने गरेका थिए । तर छोरो कोपाइलट भएपछि उनीहरु पनि छोरासँगै … Continue reading क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल