सौर्य एयरको दुर्घटनाग्रस्त जहाजको ३० करोडको बिमा, यात्रुका परिवारले कति पाउँछन् ?

काठमाडौं । सौर्य एयरको दुर्घटनामा परेको जहाज दुर्घटनापछि प्रभु इन्स्योरेन्सले ३० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । सौर्यले ३० करोडमा खरिद गरेको क्यानाडेली कम्पनी बम्बाडियरको सीआरजे २०० जहाज प्रभुमा बिमा गरेको थियो । जहाजको भग्नावशेष काम नलाग्ने स्थितिमा रहेका कारण ३० करोड रुपैयाँ हाराहारीको दाबी भुक्तानी गर्नुपर्नेछ । यो बिमानको पुनर्बिमा विदेशी कम्पनीमा गरिएको … Continue reading सौर्य एयरको दुर्घटनाग्रस्त जहाजको ३० करोडको बिमा, यात्रुका परिवारले कति पाउँछन् ?