उड्न लागेको सौर्यको जहाज रनवेबाट चिप्लिएर गोठटारतिर खस्दा दुर्घटना, विमानस्थल बन्द (भिडियो)

काठमाडौं । काठमाडौंबाट पोखरा जना लागेको सौर्य एयरको जहाज टेकअफका क्रममा दुर्घटनामा परेपछि विमानस्थल बन्द भएको छ बुधबार बिहान २२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लागेको जहाज गोठाटारतर्फको खोच खसेको छ । जहाज उडान लागेको बेलामा ठूलो आवाज सुनिएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित यात्रु रहेको बताइएको छ । विमानस्थलमा आगलागी भइ … Continue reading उड्न लागेको सौर्यको जहाज रनवेबाट चिप्लिएर गोठटारतिर खस्दा दुर्घटना, विमानस्थल बन्द (भिडियो)