विमानस्थलमा जहाज दुर्घटना, सौर्य एयरको विमानमा आगो लाग्यो

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । जहाज अवतरणका क्रममा ठूलो आवाज आएको सुनिएको थियो । विमानस्थल स्रोतका अनुसार सौर्य एयरको विमान धावनमार्गबाट चिप्लिएको थियो । बुधबार बिहान ११ बजेतिर सौर्य एयरलाइन्सको जहाज रनवेबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको स्रोतको भनाइ छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको … Continue reading विमानस्थलमा जहाज दुर्घटना, सौर्य एयरको विमानमा आगो लाग्यो