सेयर किन्दा अर्थमन्त्रीको मुहार हेर्ने कि अर्थतन्त्रको अवस्था ? खेलाडीले बढाएको बजारमा फसिएला है !

आर्थिक क्रियाकलाप, रोजगारी र व्यक्तिको आम्दानी बढाउने काम सरकारको बजेट अर्थात् वित्त नीतिले गरेको छैन । जबसम्म कुनै अर्थमन्त्रीले देशको अर्थतन्त्र चलायमान बनाउने बजेट ल्याउँदैनन् तबसम्म उसको नाममा सेयर बजार बढ्छ भने त्यो सीमित व्यक्तिले गरेको चलखेल मात्रै हो । श्यामप्रसाद खेतमा खासै काम गर्दैनथ्यो । यसपाली ५ मुरी जति धान उब्जाउने उसको लक्ष्य थियो … Continue reading सेयर किन्दा अर्थमन्त्रीको मुहार हेर्ने कि अर्थतन्त्रको अवस्था ? खेलाडीले बढाएको बजारमा फसिएला है !