तीन महिनाभित्र बक्यौता तिर्ने शर्तमा आजै ६ वटै उद्योगको लाइन जोडिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६ वटै उद्योगमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिले दिएको निर्देशनका आधारमा मंगलबार साँझ (आज) लाइन जोड्ने निर्णय भएको हो । ‘तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुन: बक्यौता असुल उपर गर्न कारबाही अघि बढाउने गरी विद्युत नियमन आयोगको निर्देशन अनुसार उद्योगहरुको विद्युतको लाइन … Continue reading तीन महिनाभित्र बक्यौता तिर्ने शर्तमा आजै ६ वटै उद्योगको लाइन जोडिने