भारतीय बजेट: सुनका गहना नेपालभन्दा २५ प्रतिशतसम्म सस्तो हुने, भारतबाट नेपालमा तस्करी बढ्न सक्ने

काठमाडौं । भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल घटाएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले सुन र चाँदी आयातमा लाग्ने भन्सार महसुल घटाउने घोषणा गरेकी हुन् । सीतारमणले सुन र चाँदीको भन्सार महसुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिदिएकी हुन् । नेपाल सरकारले गत जेठ १५ … Continue reading भारतीय बजेट: सुनका गहना नेपालभन्दा २५ प्रतिशतसम्म सस्तो हुने, भारतबाट नेपालमा तस्करी बढ्न सक्ने