कुलमानले तयार पारे शर्तसहित बिजुली जोड्ने माइन्युट, सञ्चालकहरुको हस्ताक्षरपछि लाइन जोडिने

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शर्तसहित उद्योगमा लाइन जोड्ने  माइन्युट तयार पारेका छन् । मंगलबार दिउसो साढे १२ बजे ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा बसेर माइन्युट तयार पारेका हुन् । मन्त्रालयमा ऊर्जामन्त्री दीपक खड्का, राजस्व सचिव डा.रामप्रसाद घिमिरे, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव सरिता दवाडीलगायत सहभागि थिए । सोमबार बसेको प्राधिकरणको … Continue reading कुलमानले तयार पारे शर्तसहित बिजुली जोड्ने माइन्युट, सञ्चालकहरुको हस्ताक्षरपछि लाइन जोडिने