भारतीय बजेट: नेपाललाई ७०० करोड अनुदान

काठमाडौं । कर सुधारलाई केन्द्रित गर्दै भारतकी वित्त मन्त्री निर्मला सीतारमणले चालु आर्थिक वर्षको बजेट ल्याएकी छिन् । सातौ पटक बजेट ल्याउँदै वित्तमन्त्री सीतारमणले कर सुधारको एउटा पाटोको रुपमा ब्यक्तिगत आयकरका दरमा पनि हेरफेर गरेकी छिन् । नयाँ कर प्रणालीमा करको दरको संरचना परिमार्जन गर्दै उनले शून्यदेखि ३ लाखसम्म आम्दानीमा कर नलाग्ने जनाएकी छिन् । … Continue reading भारतीय बजेट: नेपाललाई ७०० करोड अनुदान