२० वटा हाइड्रो पावरका संस्थापक र सञ्चालक लकइन खुलेलगत्तै सेयर बेचेर टाप, कसले कति बेचे ?

संस्थापक र सञ्चालकहरु लकइन अवधि खुले लगत्तै कन्भर्जन गरि दोस्रो बजारमा महँगो मूल्यमा सेयर बेचेर बाहिरिएपछि हाइड्रो पावरका नयाँ तथा साना लगानीकर्ता जोखिममा परेका छन् । काठमाडौं । धितोपत्र बोर्डले करिब एक वर्षअघि गरेको अध्ययनले सूचीकृत मध्ये २० वटा जलविद्युत कम्पनीका सञ्चालकले अधिकांश सेयर बिक्री गरेर बाहिरिएको तथ्य सार्वजनिक भएको छ । धितोपत्र बोर्डले गरेको … Continue reading २० वटा हाइड्रो पावरका संस्थापक र सञ्चालक लकइन खुलेलगत्तै सेयर बेचेर टाप, कसले कति बेचे ?