संसदबाटै कुलमानलाई प्रधानमन्त्रीको प्रश्नः बिजुलीको बिल काटेपछि प्रमाण दिनु पर्दैन ? कानुनी राज्यमा यस्तो हुन्छ ?

मैले कुलमानलाई बजुली प्रयोग गरेको प्रमाण दिएर उद्योगीसँग बक्यौता असुल्न निर्देशन दिए, उहाँसँग जवाफ छैन। माननीयज्यूहरुले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विषयमा चिन्ता गर्नु भयो । पैसा उठाउन दिएन भनियो, पहिले सबै कुरा बुझ्नुस् । यो आजको कुरा होइन, ९ वर्षअघि कुरा हो । ९ वर्षदेखिको विद्युत् महसुल लिनुपर्छ र तिर्न पर्दैन भन्ने विवाद हो । … Continue reading संसदबाटै कुलमानलाई प्रधानमन्त्रीको प्रश्नः बिजुलीको बिल काटेपछि प्रमाण दिनु पर्दैन ? कानुनी राज्यमा यस्तो हुन्छ ?