सरकारको नीतिः टेलिकमलाई काखी च्यापेर एनसेललाई सौतेलो व्यवहार

एउटै मुद्दामा दुई टेलिकम सेवा प्रदायकलाई फरक-फरक व्यवहार गरेर निजी क्षेत्रमाथि सरकार अनुदार छ भन्ने प्रष्ट सन्देश दिएको छ । नेपाल टेलिकमलाई काखी च्यापेर एनसेललाई सौतेलो व्यवहार गरेर सरकारले आफ्नो चरित्र उदाङ्गो बनाएको छ । काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको दूरसञ्चार सेवा सञ्चालन इजाजतपत्रको लाइसेन्सको अवधि १६ भदौबाट सकिँदै छ । … Continue reading सरकारको नीतिः टेलिकमलाई काखी च्यापेर एनसेललाई सौतेलो व्यवहार