बंगलादेशमा विद्यार्थीहरूको विरोध प्रदर्शन: डरलाग्दो भूराजनीतिक खेलको एक चरण

बंगलादेशमा आरक्षण खारेज गर्नुपर्ने माग राख्दै विद्यार्थीहरूले विगत तीन सातादेखि गरिरहेको प्रदर्शन हिंस्रक बनेपछि १०० जनाभन्दा बढीको ज्यान गइसकेको छ । देशका अधिकांश स्थानमा कर्फ्यु जारी गरिएको छ । नेपाली विद्यार्थी बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेका छन् । आन्दोलन हिँस्रक भएपछि नेपाल सरकारले उनीहरुलाई सुरक्षित बस्न आग्रह गर्दै हेप्प डेस्क स्थापना गरेको छ … Continue reading बंगलादेशमा विद्यार्थीहरूको विरोध प्रदर्शन: डरलाग्दो भूराजनीतिक खेलको एक चरण