खतिवडा-अधिकारीबीच बदलिएको सम्बन्ध र मौद्रिक नीतिमा डा. खतिवडाको इन्ट्रीको अर्थ

काठमाडौं । कोभिड महामारीको संत्रासमाझ २०७६ को चैतमा सरकारले देशभर लकडाउन जारी गर्‍यो । सम्भावित संक्रमण र फैलावटलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण आवागमन, उत्पादन, विक्रीवितरण, कमाइ धन्धा, आम्दानी, रोजगारी चौपट बनायो । ३ महिनासम्म निरन्तर जारी लकडाउनले आर्थिक स्वास्थ्य ध्वस्त भयो । उत्पादनको गिरावटसँगै रोजगारी त गुम्यो गुम्यो, ऋण लिएर उद्योग चलाउनेहरु बैंकको सावाँब्याज … Continue reading खतिवडा-अधिकारीबीच बदलिएको सम्बन्ध र मौद्रिक नीतिमा डा. खतिवडाको इन्ट्रीको अर्थ