डेडिकेटेड-ट्रंकलाइनबारे प्रधानमन्त्रीले भने- प्रचण्ड सरकारको निर्णय होइन, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ

काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकमा डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादका विषयमा छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली आफैंले बैठकमा डेडिकेटेड तथा ट्रंकलाइन विवादका विषयमा कुरा निकालेका थिए ।  उनले अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै नयाँ निर्णय हुनुपर्ने बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले समाधान लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने … Continue reading डेडिकेटेड-ट्रंकलाइनबारे प्रधानमन्त्रीले भने- प्रचण्ड सरकारको निर्णय होइन, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ