डा. खतिवडाको इन्ट्रीपछि मौद्रिक नीतिमा अन्योल, आज नआउने सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएसँगै मौद्रिक नीतिमा अन्योल छाएको छ । तयार भइसकेको मौद्रिक नीतिको मस्यौदा डा. खतिवडाले ‘एकपल्ट हेर्छु’ भनेपछि मौद्रिक नीति आजै सार्वजनिक हुने सम्भावना करिब टरेको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिले पास गरिसकेको मौद्रिक नीतिको मस्यौदा आज बिहान सञ्चालक समितिको वैठकबाट … Continue reading डा. खतिवडाको इन्ट्रीपछि मौद्रिक नीतिमा अन्योल, आज नआउने सम्भावना