कमजोर सार्वजनिक वित्तलाई विस्तारकारी मौद्रिक नीतिले सुधार गर्छ ?

निर्माण व्यवसायीले पैसा पाउन नसकेको, पुँजीगत खर्च बढ्न नसकेको, उत्पादनमुलक क्षेत्रको आर्थिक वृद्धि ऋणात्मक रहेको जस्ता समस्या विस्तारकारी मौद्रिक नीतिले समाधान गर्नु पर्ने बजारको अपेक्षा छ । राष्ट्र बैंकको नेतृत्वले बजारको लयमा लय मिलायो भने अर्थतन्त्र सुधार होला ? काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्षको तेस्रो त्रैमासको आर्थिक वृद्धि २.२ प्रतिशत हुने अनुमान गरेको … Continue reading कमजोर सार्वजनिक वित्तलाई विस्तारकारी मौद्रिक नीतिले सुधार गर्छ ?