कुलमानलाई उद्योग मन्त्री भण्डारीको सन्देश: उद्योगको लाइन काटेर बिजुली खेर फाल्नु गम्भीर विषय

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले डेडिकेटेड र ट्रंक लाइन विवादमा न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेगरी सरकारले निर्णय गर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्रि भण्डारीले सरकारले न्यायिक समितिले दिएको निष्कर्ष भन्दा छुट्टै केही गर्न नखोजेको बताएका हुन् । डेडिकेटेड र ट्रंक लाइनको … Continue reading कुलमानलाई उद्योग मन्त्री भण्डारीको सन्देश: उद्योगको लाइन काटेर बिजुली खेर फाल्नु गम्भीर विषय