अन्तिम मौद्रिक नीतिको मुखैमा गभर्नरको बेचैनी, परिस्थितिलाई आफ्नो पक्षमा पार्ने ‘पेनाल्टी’को अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तर्जुमाको अन्तिम तयारीमा छ । शुक्रबार सार्वजनिक हुँदै गरेको मौद्रिक नीति गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति हो । अधिकारीको ४ वर्षे कार्यकाल चैत अन्तिम साता सकिँदैछ । वितेका ३ वर्ष ३ महिना आलोचना र गाली खेपेका गभर्नर अधिकारीलाई बाँकी ९ महिना ‘कमब्याक’ गर्ने अवसर … Continue reading अन्तिम मौद्रिक नीतिको मुखैमा गभर्नरको बेचैनी, परिस्थितिलाई आफ्नो पक्षमा पार्ने ‘पेनाल्टी’को अवसर