‘भद्र सहमति’ तोडिएको १ वर्ष पूराः निक्षेपको ब्याजदर साढे ४ प्रतिशत बिन्दुसम्मले घट्यो, बढेन कर्जा

काठमाडौं । आफ्नै ढंगले तय गर्न थालेको १ वर्षमा वाणिज्य बैंकहरुले निक्षेपमा दिने अधिकतमक ब्याजदरको औसत ३.११ प्रतिशतले घटेको छ । २०८० असारसम्म वाणिज्य बैंकहरले निक्षेपमा समान ९.९९ प्रतिशत ब्याज दिने गरेकामा साउनदेखि आफूखुसी दर तोक्न थालेका थिए । ब्याजदर तय बैंकले प्रतिस्पर्धी ढंगले गर्नुपर्ने मान्यतासहित १ वर्षअघि बैंकरहरुबीच भद्र सहमती तोड्ने सहमति सहित साउनका … Continue reading ‘भद्र सहमति’ तोडिएको १ वर्ष पूराः निक्षेपको ब्याजदर साढे ४ प्रतिशत बिन्दुसम्मले घट्यो, बढेन कर्जा