सरकारले काम सकेका निर्माण व्यवसायीको अर्बौं भुक्तानी नदिँदा अर्थतन्त्र गम्भीर संकटमा
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक आर्थिक वर्ष २०८०/८१ मा कुल ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत (विकास) खर्च गर्ने लक्ष्य रहेकोमा १ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ । जुन वार्षिक विनियोजित पुँजीगत बजेटको ६३.४७ प्रतिशत मात्र हो । यो असार ३१ गतेसम्म दिउँसो ४ बजेसम्मको अद्यावधिक सरकारी खर्चको विवरण अनुसार हो । … Continue reading सरकारले काम सकेका निर्माण व्यवसायीको अर्बौं भुक्तानी नदिँदा अर्थतन्त्र गम्भीर संकटमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed