सरकारले काम सकेका निर्माण व्यवसायीको अर्बौं भुक्तानी नदिँदा अर्थतन्त्र गम्भीर संकटमा

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक आर्थिक वर्ष २०८०/८१ मा कुल ३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत (विकास) खर्च गर्ने लक्ष्य रहेकोमा १ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ  खर्च भएको छ । जुन वार्षिक विनियोजित पुँजीगत बजेटको ६३.४७ प्रतिशत मात्र हो । यो असार ३१ गतेसम्म दिउँसो ४ बजेसम्मको अद्यावधिक सरकारी खर्चको विवरण अनुसार हो । … Continue reading सरकारले काम सकेका निर्माण व्यवसायीको अर्बौं भुक्तानी नदिँदा अर्थतन्त्र गम्भीर संकटमा