दफा ५७ मा राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधि सभाबाट स्वीकार, कर छलीको योजना बनाउने बाटो रोकियो
काठमाडौं । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आयकर ऐनको दफा ५७ मा थप्न खोजेको प्रतिबन्धात्मक व्यवस्था संशोधन भएको छ । राष्ट्रिय सभाले थपेको संशोधनलाई प्रतिनिधि सभाले स्वीकार गरेसँगै पुँजी वृद्धि गरेर स्वामित्व परिवर्तन गर्ने तथा पुँजीगत लाभ कर छली गर्न सक्ने योजना रोकिएको छ । सोमबार राष्ट्रिय सभाले ५० प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तन भए पनि दफा … Continue reading दफा ५७ मा राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधि सभाबाट स्वीकार, कर छलीको योजना बनाउने बाटो रोकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed