जलविद्युतको सेयरमा विकृति: लकइन खुले लगत्तै सञ्चालक टाप, यस्तो छ हमालले लुकाएको प्रतिवेदन

जलविद्युत कम्पनीले आइपिओ निष्काशनपछि हकप्रद सेयर निष्काशन गर्ने र कम्पनीका सञ्चालकले लगानी गरेको अर्को कम्पनीमा लगानी गर्ने, हकप्रद सेयरको पैसा बैंकमा राखेर ब्याज खाने प्रवृति बढेको छ । काठमाडौं । नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश कुमार हमालले अध्ययन गर्न लगाएर उनी आफैंले लुकाएको अध्ययन प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन हुने हो भने जलविद्युत क्षेत्रमा देखिएका … Continue reading जलविद्युतको सेयरमा विकृति: लकइन खुले लगत्तै सञ्चालक टाप, यस्तो छ हमालले लुकाएको प्रतिवेदन