निर्माण क्षेत्रको ५० प्रतिशत कर्जा निष्क्रिय भए बैंकहरुको कुल एनपीएल कति पुग्छ ?

काठमाडौं । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा बैंकहरुको निष्क्रिय कर्जा र वितरणयोग्य नाफामा गहिरो प्रभाव पर्ने भएको छ। अर्थ मन्त्रालयले निर्माण व्यवसायीलाई ‘जोसँग ठेक्का लिएको उसैसँग भुक्तानी लिनु’ भनेपछि निर्माण व्यवसायीसँगै बैंकहरु पनि संकटमा पर्ने भएका हुन् । जेठ महिनासम्मको विवरणअनुसार बैंकहरुले निर्माण क्षेत्रमा २ खर्ब २२ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन् । यति धेरै … Continue reading निर्माण क्षेत्रको ५० प्रतिशत कर्जा निष्क्रिय भए बैंकहरुको कुल एनपीएल कति पुग्छ ?