डेडिकेटेड ट्रंकलाइन विवाद: प्राधिकरणले निकाल्यो २८ महिनाको किस्ता सुविधाको सूचना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न आउन उद्योगीलाई २८ महिनाको समय दिएको छ । प्राधिकरणले सार्वजनिक सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता अधिकतम २८ मासिक किस्तामा भुक्तान  गर्न सक्ने उल्लेख छ । प्राधिकरण सञ्चालक समितिको असार २६ गते बसेको बैठकले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको थियो । प्राधिकरणले इच्छुक … Continue reading डेडिकेटेड ट्रंकलाइन विवाद: प्राधिकरणले निकाल्यो २८ महिनाको किस्ता सुविधाको सूचना