साउनमा घट्दै ब्याजदर: ५ को यथावत, एभरेष्ट र कृषिले बढाए, अरूले घटाए

काठमाडौं । बैंकहरूले २०८१ साउन महिनाका लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको ब्याजदरमध्ये १३ वटाले घटाएका छन् । बढाउनेमा एभरेस्ट र कृषि विकास बैंक छन् भने ५ बैंकले यथावत राखेका छन् । प्रकाशित ब्याजदरमध्ये सबैभन्दा बढी ब्याज व्यक्तिगत मुद्दती निक्षेपमा एनआईसी एशिया र एमएमबि बैंकले दिने घोषणा गरेका छन् … Continue reading साउनमा घट्दै ब्याजदर: ५ को यथावत, एभरेष्ट र कृषिले बढाए, अरूले घटाए