काटिएको लाइन सरकारले लिखित निर्देशन नदिइ जोडिँदैन: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले लिखित निर्देशन नदिएसम्म उद्योगहरुमा काटिएको लाइन जोड्न नसकिने बताएका छन् । उनकाअनुसार उद्योगीहरुले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेको बक्यौत नतिरेका कारण लाइन काटिएको हो । ‘हामीले बक्यौता नतिरेका कारण लाइन काटेका हौं । अब लाइन जोड्न उद्योगी साथीहरुले बक्यौता तिर्न थाल्नुपर्छ अथवा अब सरकारले … Continue reading काटिएको लाइन सरकारले लिखित निर्देशन नदिइ जोडिँदैन: कुलमान