ट्रम्पमाथि गोली प्रहार: अमेरिकामा राजनीतिक हिंसा सामान्य बन्दै गएको संकेत

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई हत्या गर्ने उद्देश्यले गोली प्रहार गरिएपछि अमेरिकामा बढ्दो राजनीतिक हिंसाका विषयमा बहस चल्न थालेको छ । शनिवार (१३ जुलाई) मा पेन्सिल्भेनियास्थित बटलर काउन्टीमा चुनावी अभियानका क्रममा भाषण गरिरहेका ट्रम्पमाथि टमस म्याथ्यु क्रूक्स नामक एकजना बन्दूकधारीले १३० गज पर रहेको एक भवनको छतबाट गोली चलाएका थिए । त्यो गोली ट्रम्पको दाहिने कानको … Continue reading ट्रम्पमाथि गोली प्रहार: अमेरिकामा राजनीतिक हिंसा सामान्य बन्दै गएको संकेत