पहिलो पटक २६८ ले गरेका थिए प्रचण्डलाई विश्वास, पाँचौं पटकमा ६३ सांसद मात्र साथमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत गुमाएका छन् । शुक्रबार प्रतिनिधि सभामा पाँचौ पटक विश्वासको मत मागेका प्रचण्डको पक्षमा ६३ मत पर्दा विपक्षमा १९४ मत परेको छ भने दिन्न भन्ने पक्षमा १ मत परेको छ । झण्डै १९ महिना प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटकको तुलनामा २०५ सांसदको विश्वास गुमाएका हुन् । २०७९ … Continue reading पहिलो पटक २६८ ले गरेका थिए प्रचण्डलाई विश्वास, पाँचौं पटकमा ६३ सांसद मात्र साथमा