‘गाडीबाट निस्किएर पौडिएर आएँ, बसमा सँगै भएका छोराछोरी नाति नातिनी हराए’

काठमाडौं । शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भए । बिहान ३:३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । गौर आउँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेको र … Continue reading ‘गाडीबाट निस्किएर पौडिएर आएँ, बसमा सँगै भएका छोराछोरी नाति नातिनी हराए’