वर्षान्तमा रिकभरीको जोडबल बालुवामा पानी, प्रोभिजन राइट ब्याक गर्न नपाउँदा तनाबमा बैंकर

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अन्त्यपछि गरेको नोक्सानी व्यवस्था (प्रोभिजन) फिर्ता लिन (राइटब्याक गर्न) नपाएपछि बैंकहरुको ब्यालेन्स सिट खराब देखिने भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार कर्जा असल बने पनि ६ महिनासम्म प्रोभिजन राइट ब्याक गर्न नपाउने भएपछि बैंकरहरु तनावमा परेका छन् । राष्ट्र बैंकको सो व्यवस्थाले बिग्रँदै गएको कर्जा आर्थिक वर्ष … Continue reading वर्षान्तमा रिकभरीको जोडबल बालुवामा पानी, प्रोभिजन राइट ब्याक गर्न नपाउँदा तनाबमा बैंकर