यसकारण अर्थ मन्त्रालयले दिएन निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी, बैंकहरु समस्यामा पर्ने

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले तोकेका शर्तलाई वेवास्था गर्दै विकासे मन्त्रालयले ठेक्का लगाउनुका साथै अर्थ मन्त्रालयले बजेट विनियोजन कुसलता कायम गर्न नसक्दा सिर्जना भएको समस्याको आगोले निर्माण व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थालाई पोल्ने जोखिम बढेको छ । काठमाडौं । सरकारले निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेपछि विवाद चर्किएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष … Continue reading यसकारण अर्थ मन्त्रालयले दिएन निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी, बैंकहरु समस्यामा पर्ने