सरकारले निर्माण व्यवसायीलाई अर्बौं भुक्तानी नदिँदा अर्थतन्त्रमा नै असर

निर्माणको क्रममा व्यवसायीको ठूलो रकम खर्च भइसक्दा पनि सरकारले भुक्तानी रोक्नु उसको गैरजिम्मेवारीपन । व्यवसायीबाट काम लिने तर भुक्तानी नदिँदा व्यवसायी त मारमा परेका छन् । यसले बैंक र समग्र अर्थतन्त्रलाई नै असर परिरहेको व्यवसायी र विज्ञहरुको भनाइ छ । काठमाडौं । चालु आर्थिक वर्ष सम्पन्न हुन लाग्दा समेत निर्माण व्यवसायीहरुले भुक्तानी पाउन सकेका छैनन् … Continue reading सरकारले निर्माण व्यवसायीलाई अर्बौं भुक्तानी नदिँदा अर्थतन्त्रमा नै असर