बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप दुई उद्योगको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको हो । प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ । प्राधिकरणले योसँगै ५ वटा उद्योगको लाइन … Continue reading बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन