नलिन्चोक हेलिपोर्टमा उडान नगर्ने पाइलटहरुको निर्णय, उड्डयन सुरक्षामा सम्झौता नगर्ने निष्कर्ष

काठमाडौं । नलिन्चोक हेलिपोर्टमा उडान नगर्ने हेलिकप्टर पाइलहरुले निर्णय गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नलिन्चोकमा बनाएको हेलिपोर्टमा उड्डयन सुरक्षामा जोखिम भएको निष्कर्ष निकाल्दै हेलिकप्टर पाइलटहरुले आज विहीबारदेखि उडान अवतरण नगर्ने निर्णय गरेका हुन् । एक हेलिकप्टर पाइलटका अनुसार पाइलटहरुबीच बुधबार भएको बैठकमा नलिन्चोक हेलिपोर्टबाट हुने उडान अवतरण जोखिमपूर्ण भएको र न्यूनतम पूर्वाधारसमेत नभएको … Continue reading नलिन्चोक हेलिपोर्टमा उडान नगर्ने पाइलटहरुको निर्णय, उड्डयन सुरक्षामा सम्झौता नगर्ने निष्कर्ष